एजेन्सी । चीनको एक अदालतले लागुऔषध तस्करीमा संलग्न एक क्यानेडेली नागरीकलाई फाँसीको फैसला सुनाएको छ । क्यानडाका नागरीक रोबर्ट लोयड स्केलेनबर्गले मृत्युदण्डविरुद्ध गरेको अपिल अदालतले खारेज गर्दै सजाय सुनाएको हो । अदालतमा उपलब्ध प्रमाणहरु रोबर्टविरुद्ध पर्याप्त सबुत रहेको अदालतले जनाएको छ । रोबर्टलाई यसअघि १५ वर्षको जेल सजाय सुनाइएको थियो । तर सन् २०१९ मा…