Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


बेलायतमा खोपको दुबै मात्रा लगाएकाहरुमा डेल्टा भाइरसको संक्रमण बढी, खोपले मात्रै जोखिम नघटाउने अधिकारीहरुको दावी

एजेन्सी । बेलायतमा कोरोनाको दुवै मात्रा खोप लगाएका मानिसहरुमा डेल्टा भाइरसको संक्रमण अत्यधिक रहेको पाइएको छ । डेल्टा भाइरसको संक्रमणको कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएको बताइएको छ । बेलायतस्थित स्वास्थ्य विभागले कोरोनाको खोप लगाएका व्यक्तिमा पनि डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा रुपमा फैलिएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । गत जुलाई १० देखि…