Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


लेवनानमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार गरी दुई जनाको हत्या

एजेन्सी । लेवनानमा अन्त्यष्टी कार्यक्रम भईरहेको स्थानमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी दुई जनाको हत्या गरेको छ । केही दिन अघि मारिएका हिजबुल्लाह कमाण्डरको अन्त्यष्टीमा गोली प्रहार हँदा २ जनाको ज्यान गएको हो । बेरुत शहरमा भेला भएकाहरु माझ गोली चलेपछी अन्त्यष्टीका सहभागीहरुबीच भागदौड मच्चिएको थियो । सबैभन्दा शक्तिशाली इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका कमाण्डर…