Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


सउदीको ‘रेड लिस्ट’ बाट नेपाल हट्यो

एजेन्सी । साउदी अरबले ‘रेड लिस्ट’ बाट नेपाललाई हटाएको छ । कोरोना संक्रमणको जोखिमलाई लिएर साउदीले जारी गरेको नयाँ ‘रेड लिस्ट’मा भारत लगायत १६ देश छन् । रेड लिस्टमा परेका देशको भ्रमण गर्नेलाई साउदी सरकारले तीन वर्षको यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसअघि नेपाल पनि ‘रेड लिस्ट’ मा थियो। नयाँ ‘रेड लिस्ट’ मा…