एजेन्सी । चीनले पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पूर्व वाणिज्यमन्त्री विल्बर रससहित सात नागरिक र केही अमेरिकी निकायमाथि प्रतिबन्ध लगाउन लागेको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो । हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको…