Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


भारत–हिमाञ्चलमा गयो भयानक चट्टानी पहिरो, ९ जनाको मृत्यु (भिडिओसहित)

काठमाडौं, साउन १० । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ । पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आउटलुक इन्डियाले जनाएअनुसार साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा परेर…