Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ…