Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


अमेरिकी वायुसेनाको विमान दिल्लीमा, सहयोग सामग्री हस्तान्तरण

एजेन्सी । कोरोना महामारीबाट जुधिरहेको भारतमा अमेरिकाले सहायत सामग्री पठाएको छ । अमेरिकाले मद्दतको पहिलो खेप शुक्रबार बिहान भारतमा झारिएको छ । अमेरिकी वायुसेनाको जहाजमार्फत पठाइएको सामग्रीमा ४ सयभन्दा धेरै अक्सिजन सिलिण्डर, १० लाख र्यापिड कोरोना टेस्ट र अन्य चिकित्सा उपकरण रहेका छन् । यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको लडाईंमा भारतलाई अमेरिकाले…