Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


युरो कपको इतिहासः सन् १९६० बाट शुरु भएको खेलको १६औं संस्करणमा फुटबलका हस्तीहरु भिड्दैं

काठमाडौं, असार २ । युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकपको १६ औँ सस्करण जारी छ । प्रतियोगिताका खेलहरु विभिन्न ११ देशमा भइरहेका छन् । प्रतियोगितामा युरोपका २४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । फुटबल प्रेमीहरुको पर्वको रुपमा मानिने युरोकपको इतिहास भने यस्तो छ । युरोकप फुटबलको सुरुवात सन् १९६० मा फ्रान्सबाट भएको हो । जसमा फाईनल चरणमा…