Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


दक्षिण अफ्रिकामा २० हजार सेना परिचालन

एजेन्सी । निरन्तर प्रदर्शन र हिंसाका घटना बढ्न थालेसँगै दक्षिण अफ्रिकामा २० हजार भन्दा बढी सेना परिचालन गरिएको छ । पूर्व राष्ट्रपति ज्याकुब जुमा कारागार चलान भएसँगै उहाँका समर्थकले दिनहुँ गरेको प्रदर्शनका क्रममा चोरी, लुटपाट र आगजनीका घटना बढेको भन्दै त्यसलाई नियन्त्रणमा लिन सेना पचिालन गरिएको हो । सर्वसाधारणका प्रदर्शनहरु हिंसात्मक हुन थालेसँगै सेनाले गस्ती…