Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


पूर्व राष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन जारी

एजेन्सी । पूर्व राष्ट्रपति याकुब जुमाको रिहाइको माग गर्दै विभिन्न प्रदर्शन र हिंसाका घटना बढ्न थालेपछि दक्षिणी अफ्रिकाका विभिन्न शहरमा सेना परिचालन गरिएको छ । भ्रष्टचारको अभियोगमा छानविनका लागि अदालत उपस्थित हुन इन्कार गरेसँगै जेल सजाय सुनाइएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँका समर्थकहरुले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनहरु हिंसात्मक रुपमा…