Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


कोभिडबाट ४० लाख ७४ हजारको मृत्यु, तीन अर्ब ५७ करोड डोज खोप लगाइयो

काठमाडौं । विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । ब्राजिलमा पाँच…