Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


बाइडेन र पुटिनबीच टेलिफोन संवाद

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबर सुरक्षाका विषयमा छलफल भएको छ । साइबर सुरक्षा र सिरियाको अवस्थाबारे भएको टेलिफोन संवादमा दुवै देश रचनात्मक सहयोग जारी राख्न सहमत भएको रुसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यो सहयोग द्विपक्षीय कानुनी संयन्त्रको ढाँचाभित्र र आधिकारिक सरकारी एजेन्सीहरू बीच डाटा आदानप्रदानको लागि विशेष…