Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सात कक्षामा पढ्ने बालिकाले जन्माइन् बच्चा, सहपाठीले ब्ल्याकमेल गरेको खुलासा

एजेन्सी । भारतको पश्चिम बंगालमा सात कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएकी छन् । १३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरेर सहपाठीले सम्बन्ध बनाएको खुलासा भएको छ । घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगलादेश भागेका छन् । आरोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् । पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले…