Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फिलिपिन्समा सैन्य विमान दुर्घटनाः ४५ को मृत्यु, ४० को जिवितै उद्धार

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ । सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता…