एजेन्सी । कोरोनाको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या ४४ दिनयताकै सब भन्दा कम हो । भारतमा कोरोना सुरु भएयता देशभर कूल संक्रमितको संख्या २ करोड ७५ लाख भन्दा बढी पुगेको छ ।…