Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा २४ घण्टामा कोरोनाबाट ९ सय बढीको मृत्यु

एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको भएर घर फर्केका छन् । संक्रमणबाट नौ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट भारतमा तीन लाख ९७ हजारको मृत्यु भएको छ ।…