Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा आक्रमण

एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक सवार हेलिकप्टरमा आक्रमण भएको छ । भेनेजुएलाको सीमा नजिक उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार गरिएको हो । राष्ट्रपति ड्यूक, रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्ने क्रममा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणमा सबै सकुशल रहेको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।…