एजेन्सी । भारतमा आएको समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् । विध्वंशकारी आँधी र समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको थियो । कम्तिमा २ सय ७० जना सवार फेरी दुर्घटना हुँदा समुद्रमा डुबेकामध्ये १ सय ७७ जनालाई उद्धार गरिएको भारतिय जलसेनाले जनाएको छ । वेपत्ता…