Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


चीनमा एक अर्ब बढीलाई कोरोनाको खोप, ३ देखि १७ वर्षकालाई पनि खोप दिने योजना

एजेन्सी । चीनले देशभर कोरोना (कोभिड–१९) विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरू क्लिनिकल परीक्षणमा रहेका छन्…