एजेन्सी । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा २ जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर ध्वस्त भएको छ । म्यानमारको किन क्षेत्रमा भएको घटनामा एउटा गाउँको २ सय ४० घर मध्ये २ सय घर जलेर ध्वस्त भएको हो । सेनाले शासकिय ब्यबस्थाको बिरुद्धमा रहेको गुरिल्लामाथि धावा बोलेपछी दोहोरो झडप भएको बुझिएको…