काठमाडौं, वैशाख २३ । सम्बन्ध विच्छेद घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २ दशमलव ४ अर्ब डलर बराबरको शेयर हस्तान्तरण गर्नुभएको छ । दुई दिनअघि २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन उक्त शेयर पनि मेलिन्डाको नाममा हस्तान्त्रण गरिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । आफ्नो नाममा शेयर…