Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर

एजेन्सी । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूची विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएकाे आरोप लगाइएको जानकारी गराएको हो । यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध…