एजेन्सी । क्यानडामा गोली प्रहारबाट चार जनाको हत्या भएको छ । ओन्टारियो प्रान्तको लण्डन शहरमा भएको आक्रमणमा मारिने मुस्लिम समुदायका रहेको बीबीसीले जनाएको छ । घटनामा नौ वर्षका बालक गम्भीर घाइते भएका छन् । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । सन् २०१७ मा पनि क्युबेक शहरको एक मस्जिदमा…