Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आफ्नो नपुगेपछि विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिने रणनीतिमा इजरायली प्रम नेतन्याहू

एजेन्सी । १२ वर्षसम्म सत्तामा राज गरेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धनलाई सत्तामा आउन नदिन दक्षिणपन्थी सांसदहरूलाई अपिल गर्नुभएको छ । बुधबार साँझ इजरायलका आठ विपक्षी पार्टीहरूले मिलेर नयाँ सरकार बनाउन सहमति गरेपछि नेतन्याहूले यस्तो अपिल गर्नुभएको हो । तर, अलग–अलग विचारधारा भएका यी पार्टीले सत्ता सम्हाल्नका लागि बहुमत सावित गर्नुपर्ने हुन्छ । विपक्षी…