एजेन्सी । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले युरोपमा लगाइएको प्रतिबन्धमा कडाई नगर्ने हो भने कोरोनाको थप संक्रमण फैलन सक्ने चेतावनी दिएको छ । डव्लुएचओका प्रमुख हैन्स क्लुगले युरोपका अधिकांश राष्ट्रहरुमा नयाँ भेरियन्ट फैलिएको बताउँदै बेलैमा सचेत रहन आग्रह गरेका छन् । उनले भेला र सम्मेलनहरुको आयोजनामा कमी नआएको कोरोना संक्रमितप्रति लापरवाही गरेको स्पष्ट भएकाले कोरोनाको…