Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने छ जसका लागि फाइजरले अमेरिका, फिन्ल्याण्ड, पोल्याण्ड र स्पेनबाट ४ हजार ५ सय बालबालिकालाई सामेल गरेको छ । ती बालबालिकामा गरिएको परिक्षण सफल भएमा विश्वका…