एजेन्सी । सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ । प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूची सहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् । प्रमुख व्यापारिक केन्द्र यान्गुनमा युवा प्रदर्शनकारीहरूको एउटा ठूलो समूहले सेनाविरोधी प्रदर्शन…