Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, यो भेरिएन्ट झनै खतरनाक

एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाईरस फेला परेको छ । बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै खतरनाक भएको बताईन्छ । भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाईरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएका छन् । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाईरस सुरु भएयता हजारौं पटक यो…