एजेन्सी । सञ्चारकर्मीलाई गिरफ्तार गरेसँगै युरोपियन युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाउने भएको छ । आफ्ना विरोधी पत्रकारलाई नियन्त्रणका लागि प्रयोग भएको विमान र विमानस्थलमाथि युरोपियन युनियनमा आवद्द २७ देशमा उडान प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ । ग्रीसबाट लिथुआनियातर्फ यात्रा गरिरहेको ¥यानएयरको विमान आइतबार कयौं घण्टा बेलारुसतर्फ मोडिएको थियो । विमानमा सवार पत्रकारलाई पक्राउ गर्न विमान बेलारुसतर्फ…