Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा ‘ब्ल्याक फंगस’बाट करिब ९ हजार जना विरामी

एजेन्सी । भारतमा ब्ल्याक फंगस् (कालो ढुसी)को संक्रमणका करिब ९ हजार विरामी फेला परेका छन् । अहिलेसम्म फेला परेका संक्रमितमध्ये आधाभन्दा बढी गुजरात र महाराष्ट्र राज्यका छन् । संक्रमितको संख्या बढ्न थालेकाले २९ वटा राज्यलाई यो रोगलाई प्रकोप घोषणा गर्न भनिएको छ । अन्य १५ वटा राज्यमा पनि यसको संक्रमण पुष्टि भएको छ । कोरोना…