Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


इराकमा कार बम विस्फोटमा चारको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विस्फोटमा परेर एक जना घाइते भएका छन् । शिया जिल्लाको व्यस्त बजारमा कार बम बिस्फोट गराइएको बताइएको छ । इराकी सेनाले भने विस्फोटमा परेर एक जनाको मात्र मृत्यु भएको र १२ जना घाइते भएको दावी गरेको छ । उक्त बम बिस्फोटमा…