Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


१७ मिनेटमा विवाह, बेहुलाले मागे अनौठो दाइजो

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह १७ मिनेटमा सम्पन्न भएको छ । पटना देवकाली मन्दिरमा भएको विवाहमा न ब्याण्डबाजा थियो, न कार, न त बग्गी नै ! कोभिडका कारण घरका सीमित सदस्य मात्र विवाहमा उपस्थित भएका थिए । विवाहको उदेश्य दाइजो प्रथाको अन्त्य गर्नु रहेको बेहुला पुष्पेन्द्र दुबेले बताउनुभयो । पुष्पेन्द्रले जन्तीको तामझाम…