Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


इजरायलद्धारा गाजा पट्टीमा हवाई आक्रमण, २० को मृत्यु

एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकाशं बालबालिका छन् । गाजामा शासन गरेका कम्तिमा तीन जना लडाकु पनि मारिएको इजरायली सेनाले दाबी गरेको छ । प्यालेष्टाइनी लडाकुले जेरुसलममा श्रृंखलाबद्ध रकेट प्रहार गरे लगत्तै इजरायलले जवाफी कारबाही स्वरुप हवाई आक्रमण गरेको हो । इजरायल र प्यालेस्टाइनबीच पछिल्ला…