एजेन्सी । भारतको सर्वोच्च अदालतले कोरोनाको तेस्रो लहरको लागि तयारी गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश डीवाई चन्द्रचूड र एमआर शाहको इजलासले सही तरिकाले तयारी भएको खण्डमा तेस्रो लहरसँग जुध्न सकिने बताएको छ । वैज्ञानिकहरू भारतमा कोरोनाको तेस्रो लहर पनि आउने र त्यसले बच्चालाई पनि प्रभावित गर्ने बताउँदै आएका छन् । इजलासले तेस्रो लहरसँग…