Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अर्बपति बिल गेट्स र मेलिन्डाले गरे सम्बन्धविच्छेद

एजेन्सी । माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी गराएका हुन् । उनीहरु २७ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । बिल र मेलिन्डाका तीन सन्तान छन् । ६५ वर्षीय बिल तथा ५७ वर्षीया मेलिन्डाकाे सम्बन्ध…