Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा एकैदिन ३६ सयको मृत्यु, तीन लाख ७९ बढी संक्रमित

एजेन्सी । भारतमा एकैदिन ३ हजार बढीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्तालयका अनुसार बिहीबार ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको हो । दोस्रो लहर सुरु भएसँगैं यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिला पटक हो । यस्तै गत २४ घण्टामा ३ लाख ७९ हजार २५७ जना…