Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा एकैदिन ३२ सयको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि

एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ । यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना…