एजेन्सी । कोरोना पोजेटिभ भएका पाकिस्तानी प्रधानमन्त्री इमारान खानले बैठकमा सहभागी हुनुभएको छ । बिहीबार बिहान मिडिया टोलीसँगको बैठकको अध्यक्षता गर्नुभएको पाकिस्तानी समाचार संस्था डनन्यूजले समाचार लेखेका छन् । कोरोना संक्रमणको क्रममा पनि बैठक बोलाएर अध्यक्षता गरेपछि प्रधानमन्त्री खानको चर्को आलोचना भएको छ । देशको संक्रमणको तेस्रो लहर चलिरहेको बेला खानले सबै मापदण्डहरुको उल्लंघन गरेको…