Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


भारतका १८ राज्यमा भेटियो नयाँ स्वरुपको कोरोना संक्रमण

एजेन्सी । भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट भैसकेको छैन । कोरोना भाइरसको यो नयाँ रुप विदेशमा पनि भेटिइसकेको छ । पछिल्ला केही दिनदेखि विश्वका विभिन्न देशसँगै भारतमा पनि कोरोनाको…