एजेन्सी । चीनले आफ्नो देशमा रहेका अल्पसंख्य उइगुर मुसलमानहरुविरुद्ध मानवताविरोधी व्यवहार गरेको आरोप लागेको छ । ह्यमन राइट वाचले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तरपश्चिम चीनको सिन्ज्या प्रान्तमा रहेका उइगुर मुसलमानहरुमाथि राज्यपक्षले नै विभिन्न हिंसा गरेको छ । चीनले उइगुर र अन्य मुसलमानहरुमाथि मानवताविरोधी आपराधिक गतिविधि सञ्चालन गरेको उक्त प्रतिवेदनले औं ल्याएको हो । अल्पसंख्यकहरुलाई सामुहिक…