Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


भारतमा २४ घण्टामा २ लाख बढी संक्रमित, हजार बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना महामारी तीव्र रुपमा फैलिरहेको छ । ठूला शहरमा स्वास्थ्य संकट आएको छ भने अस्पतालमा बिरामीका लागि बेडको समेत अभाव हुन थालेको छ । गएको २४ घण्टामा मात्रै भारतमा दुई लाख बढी संक्रमित फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एकैदिन २ लाख १७ हजार ३५३ कोरोना संक्रमित फेला परेका…