Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


डेनमार्कमा कोरोना विरुद्धको ‘एस्ट्राजेनेका’ खोप लगाउन बन्द

एजेन्सी । डेनमार्कले कोरोना विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अभियान स्थगित गरेको छ । यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको हो । युरोपियन मेडिसिन एजेन्सीले समेत अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको हो । डेनमार्कका स्वास्थ्य अधिकारीहरुका अनुसार यो खोप…