Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


चिनियाँ विज्ञ भन्छन्, ‘चीनले बनाएको काेराेना खोपको प्रभावकारिता न्यून छ’

एजेन्सी । चीनका स्वास्थ्य अधिकारीले चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप कम प्रभावकारिताको भएको खुलाशा गरेका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक गाओ फूलेले छेन्दुमा आयोजित एक कार्यक्रममा खोप प्रभावकारिता कम भएकाले अन्य खोपसँग मिलाएर प्रभावकारिता बढाउने बताए । चीनले हालसम्म विश्वमा लाखौ डोज खोप निर्यात गरिसकेको छ । 'प्रतिरक्षा प्रणाली बलियो…