Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


चीनको २५ लडाकु विमान ताइवानी हवाइ क्षेत्रमा प्रवेश

एजेन्सी । ताइवानले २५ भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ । २५ विमानमध्ये कतिपयमा परमाणु हतियार समेत ओसारपसार गर्न मिल्ने रहेको उसको दाबी छ । ताइवानले पछिल्लो एक वर्षमा चीनको तर्फबाट आफूमाथि आक्रमण भइरहेको बताउँदै आएको छ । चीनले ताइवानलाई एक चीन नीतिअन्तर्गत आफ्नो भू–भाग मानेको छ भने ताइवानले…