एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलका यौनकर्मी धर्नामा बसेका छन् । कोरोनाविरुद्धको खोपको प्राथमिकतामा आफूहरूलाई राखेर खोप दिनुपर्ने माग गर्दै ब्राजिलको दक्षिणपूर्वी बेलो होरिजोन्ट शहरका यौनकर्मी धर्नामा बसेका हुन् । आफूहरू पनि फ्रन्टलाइनर्स भएको दावी गर्दै उनीहरूले खोपको माग गरेका हुन् । हरेक दिन फरक–फरक मानिससँग सम्बन्ध बनाउने भएकाले आफूहरू पनि फ्रन्टलाइनर्स भएकाले चाँडै नै…