Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


भारत कोरोना संक्रमण हटस्पट बन्दै, एकैदिनमा ९३ हजार भन्दा बढी नयाँ संक्रमित थपिए

एजेन्सी । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारत विश्वमा कोरोना संक्रमण हटस्पट बनेको छ । नयाँ सक्रमितको संख्या यो साता झन उच्च देखिएको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्र ९३ हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी ५ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या हाल विश्वमा…