Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


स्वीट्जरल्यान्डमा महिलाहरुले बुर्का लगाउन नपर्ने

एजेन्सी । स्वीट्जरल्यान्डका महिलाहरुले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ । हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो । सो जनमत संग्रहमा महिलाहरुले मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत संग्रह गरिएको बीबीसीले जनाएको…