Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


फिलिपिन्समा अपराध विरोधी रोड्रोगो डुटेर्ते राष्ट्रपतिमा विजयी

काठमाडौं, बैशाख २८ । फिलिपिन्समा सोमबार सम्पन्न राष्ट्रपतिय चुनावमा कट्टरपन्थी एवं अपराध विरोधी मानिने रोड्रोगो डुटेर्ते विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरुले आफ्नो पराजय स्वीकार गरिसके पनि औपचारिक परिणाम भने घोषणा भएको छैन । डिगोङ उपनामले चिनिने डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणका मुद्दा लिएर चुनावी मैदानमा होमिएका थिए । ७१ वर्षिय डुटेर्र्तेेले शान्ति सुरक्षा…