Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भारतको छत्तीसगढमा बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं, बैशाख २३ । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । छत्तीसगढको बलरामपुर–रामानुजगञ्ज जिल्लाको दलधोवमा दुर्घटना हुँदा बसमा रहेका अरु यात्रु गम्भीर घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । झारखण्डबाट छत्तीसगढको राजधानी रायपुरका लागि छुटेको बस बुधबार राति अनियन्त्रित भएर सडक छेउमा रहेको नालीमा पल्टिएको…